नेप्सेमा झिनो गिरावट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा झिनो गिरावट


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेपालको सेयर बजार परिसूचक नेप्से बुधबार २.८५ अंकले घटेको छ । यो दिनको कारोबारपछि नेप्स २६७१.६१ विन्दुमा रोकिएको छ ।

यस दिन ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँमा २ सय १५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, म्युचुअल फण्डलगायत समूहको समूहगत सूचक बढेका छन् ।

यस दिन सबैभन्दा बढी महिला लुघुवित्त वित्तीय संस्था, चन्द्रागिरि हिल्स

Tags :
प्रतिक्रिया दिनुहोस