चन्द्रागिरी हिल्सको शेयरमूल्य बुधवार सर्वाधिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चन्द्रागिरी हिल्सको शेयरमूल्य बुधवार सर्वाधिक


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ। आज चन्द्रागिरी हिल्सको शेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ । बुधबार ९ दशमलव ९८ प्रतिशतले बढेको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३४ ले बढेर अन्तिम मूल्य रू. २ हजार ५७८ पुगेको हो ।

यस दिन कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ । कारोबारको दोस्रो घण्टाको अवधिसम्म १७ हजार ८९८ कित्ता शेयर खरिद गर्ने आदेश रहेको छ भने बिक्री कर्ता शून्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस