नेप्सेमा सूचीकृत ज्योति लाइफको सेयर कारोबार सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा सूचीकृत ज्योति लाइफको सेयर कारोबार सुरु


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेप्सेमा सूचीकृत भएसँगै ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ ।

मंगलबार नेप्सेमा सूचीकृत भएको कम्पनीको बुधबारबाट सेयर कारोबार सुरु भएको हो ।

नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ । ३६० रुपैयाँमा कम्पनीको सेयर ९० कित्ता कारोबार भएको छ ।

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि १२० रुपैयाँदेखि ३६० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस