सुनको मूल्यमा वृद्धि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्यमा वृद्धि


प्रशासन संवाददाता

२५ चैत्र २०७७, बुधबार


सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको भने, तेजावी सुन प्रततोला तोलाको ८७ हजार ५५० रुपैयाँमा कायम भएको छ ।

आज चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ । आज भने चाँदीको मूल्य स्थिर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस