खरिदार वा सो सरहको प्राविधिक पदको विज्ञापन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खरिदार वा सो सरहको प्राविधिक पदको विज्ञापन


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी(प्राविधिक) खरिदार वा सो सरहका पदको विज्ञापन आह्वान गरेको छ । आयोगले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्नका लागि वार्षिक कार्यतालिका अनुसार नै विज्ञापन आह्वान गरेको हो ।

विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस