पराम्परागत दरै समुदायको घुमाउने घर « प्रशासन
prasaLogo
२४ चैत्र २०७७, मंगलवार

पराम्परागत दरै समुदायको घुमाउने घर


प्रकाशित मिति : 6 April, 2021 5:01 pm

जिल्लाको व्यास नगरपालिका–१० स्थित दरै वस्तीमा रहेको पराम्परागत दरै समुदायको घुमाउने घर । पछिल्लो समयमा आधुनिकतासँगै यस्ता पुख्र्यौली सम्पदाहरु विस्थापित हुँदै जान थालेका छन् ।

तस्वीर सानेबहादुर नेपाली/रासस

Tags :
प्रतिक्रिया दिनुहोस