आज सुन तोलामा ३ सयले वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज सुन तोलामा ३ सयले वृद्धि


प्रशासन संवाददाता

२४ चैत्र २०७७, मंगलबार


सुन

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८७ हजार ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य स्थिर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस