कृषि विकास बैङ्कको चौथो तहको नतिजा सार्वजनिक (नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कृषि विकास बैङ्कको चौथो तहको नतिजा सार्वजनिक (नामावलीसहित)


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । कृषि विकास बैङ्कको लेखापाल चौथो तह भैरहवा केन्द्रको नतिजा सार्वजनिक भएको छ । बैङ्कले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको हो ।

भैरहवा केन्द्रबाट २०७६ माघ ४ गते सञ्चालित चौथो तहको अन्तिम नतिजा सार्वजनिक गरिएको बैङ्कले सूचनामार्फत जानकारी दिएको छ ।

नामावली

Tags :
प्रतिक्रिया दिनुहोस