अभिनेता अक्षय कुमार कोरोना सङ्क्रमित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अभिनेता अक्षय कुमार कोरोना सङ्क्रमित


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


मुम्बई । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।

उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् ।अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएका छन् भने, आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् ।

कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस