बलिउड गायक बप्पी लहरी कोरोना संक्रमित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बलिउड गायक बप्पी लहरी कोरोना संक्रमित


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ । बलिउडका चर्चित संगीतकार एवम् गायक बप्पी लहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि उनी अस्पताल भर्ना भएको उनकी छोरी एवम् गायिका रीमा लहरी वंशलले बताएकी हुन् ।

यता, बप्पीका प्रवक्ताले बुधबार नै बयान जारी गर्दै ६८ वर्षीय वप्पीलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । ‘बप्पी दाइलाई कोरोना पुष्टि भएको छ । उहाँलाई संक्रमणका लक्षणहरु देखा परेका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस