कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान आवश्यक : डब्ल्यूएचओ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान आवश्यक : डब्ल्यूएचओ


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्ति विषयमा थप अनुसन्धान गर्न आवश्यक भएको बताएको छ ।

कोरोना भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धान गर्नुपर्ने आवश्यक रहेको संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियसले बताए ।

यस सम्बन्धमा सबै खालका हाइपोथेसिसको अध्ययन भइरहेको संगठनले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस