सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ: प्रधानमन्त्री ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ: प्रधानमन्त्री ओली


प्रशासन संवाददाता

१७ चैत्र २०७७, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार (आज) रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो घाषणा गरेका हुन् ।

‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरुलाई अर्को छट्पटी सुरु होला । कसैलाई आपत्ति लाग्छ भने लागोस । कसैलाई निद्रा लाग्दैन भने नलागोस ।’ ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस