खनाल–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

खनाल–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । आन्तरिक विवाद चुलिएको सत्तारुढ दलको सो समूहले दिउँसो बैठक बोलाएको हो ।

सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए।

ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल–नेपाल समूहले समानान्तर समिति बनाउने रणनीति बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस