तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) नियमावली, २०७७ जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) नियमावली, २०७७ जारी


१६ चैत्र २०७७, सोमबार


सचिव

काठमाडौँ । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने नियमावली जारी गरेको छ ।

संसद्‍बाट अनुमोदनका सवालमा अन्योलमै रहेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश, २०७७ को दफा ३४ ले दिएको अधिकारी प्रयोग गरी नियमावली जारी गरेको हो ।

गत असोज १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले यो अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । यो अध्यादेश विघटित संसद्को समयमा जारी भएको थियो । तर, सर्वोच्च अदालतले फैसला गर्दै संसद्को पुनर्स्थापना गरेपछि अध्यादेशले संसद्‍मा विषय प्रवेश पाएको छैन ।

यस्तो छ नियमावली

Tags :
प्रतिक्रिया दिनुहोस