सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट वितरण गर्न स्थानीय तहलाई परिपत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट वितरण गर्न स्थानीय तहलाई परिपत्र


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भक्ता वितरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

वैकिंङ पहुँच पुगेका सुगम जिल्लाका केही स्थानीय तहहरुलेसमेत सामाजिक सुरक्षा भत्ता नगदमा वितरण गरेको भनी प्रतिनिधि सभा सार्वजनिक लेखा समितिमा वेरुजुरु छलफल हुँदा समितिको निर्णयबाट ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले अबदेखि लाभग्राहीको अभिलेखसमेत यकिन गरी बैङ्किङ प्रणालीबाट वितरण गर्न भनेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस