पाँच कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाँच कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि


१६ चैत्र २०७७, सोमबार


शेयर बजार

काठमाडौँ । साताको दोस्रो दिन आज नेप्सेमा कारोबार निकै सुस्त गतिमा चलिरहेको भए पनि पाँच कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि भएको छ ।

नेप्से सामान्य अङ्कले बढेको छ भने कारोबार रकम साढे दुई अर्बको भएको छ ।

नेप्सेका अनुसार यसरी उच्च मूल्य वृद्धि हुनेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, अजोड इनस्योरेन्स कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, सारथि नेपाल वित्तीय संस्था र वरुण हाइड्रोपावर कम्पनी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस