आठ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैङ्क « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आठ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैङ्क


१५ चैत्र २०७७, आइतबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैङ्कले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैङ्कका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस