प्रदेशसभा अधिवेशन आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशसभा अधिवेशन आह्वान


प्रशासन संवाददाता

१५ चैत्र २०७७, आइतबार


जनकपुर । प्रदेश नं.२ का प्रदेश प्रमुख डा. राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचाै अधिवेशनको आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा. अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस