मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति


१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् ।

स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस