काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । आज नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बोलाइएको हो ।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो ।

नेता जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस