राष्ट्र बैङ्कको लिखित परीक्षामा छनौट भएका उम्मेदवारको अन्तर्वार्ता मिति तोकियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कको लिखित परीक्षामा छनौट भएका उम्मेदवारको अन्तर्वार्ता मिति तोकियो


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको अन्तर्वार्ता मिति तय गरेको हो । लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको अन्तर्वार्ता मिति यही चैत २७, २८ र २९ गते तोकिएको बैङ्कले एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

हेर्नुस् सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस