नेपाली सेनाको अधिकृत क्याडेटको नतिजा प्रकाशित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाको अधिकृत क्याडेटको नतिजा प्रकाशित


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेपाली सेनाको अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको छ।

नेपाली सेनामा रिक्त अधिकृत पदपूर्तिका लागि २०७६ माघ २३ प्रकाशित विज्ञापन नम्बर ०७६–०७७/५३ को सि.सं.६१ अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस