इन्स्पेक्टरको नतिजा सार्वजनिक[नामावलीसहित] « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्स्पेक्टरको नतिजा सार्वजनिक[नामावलीसहित]


८ चैत्र २०७७, आइतबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आइतबार साँझ सार्वजनिक गरिएको नतिजाअनुसार खुला तथा समावेशी गरी १४९ जना उम्मेदवार सफल छन् ।

२०७६ माघ १ गते विज्ञापन आव्हान भएबमोजिम लिखित र अन्तर्वार्ता दुवै परीक्षाबाट सफल भएकाहरूको नामावली प्रकाशित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस