पत्रकार महासङ्घको निर्वाचन कार्य तालिका सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पत्रकार महासङ्घको निर्वाचन कार्य तालिका सार्वजनिक


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ ।

यही चैत २५ गते हुन लागेको निर्वाचनको कार्य तालिका पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले आज सार्वजनिक गरेको हो ।

कार्य तालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस