एमाले संसदीय दलको बैठकमा बामदेव पनि सहभागी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमाले संसदीय दलको बैठकमा बामदेव पनि सहभागी


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

पार्टी एकता अभियानमा लागेका गौतम सर्वोच्चको फैसला पछि एमालेका कुनै पनि समूहमा खुलेका थिएनन् ।

शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भने सहभागी भए ।

Tags :
प्रतिक्रिया दिनुहोस