गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव नेपाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव नेपाल


६ चैत्र २०७७, शुक्रबार


पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् ।

गण्डकी प्रदेश सरकारको प्रमुख सचिवबाट केही दिन अघि मात्रै अवकाश पाएका नेपाललाई अध्यक्ष नियुक्तिको सिफारिस गरेको हो ।

मुख्यमन्त्री अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुख सदस्य रहेको समितिले अध्यक्षसहित एक सदस्यसमेत सिफारिस गरेको छ ।

सदस्यमा तनहुँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसकी सहायक प्रमुख कल्पना लम्साल रहेकी छिन् ।

अर्का एक सदस्यको भने सिफारिस बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस