प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको थियो। बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसद्को यो तेस्रो पटक बस्ने बैठक हो।

यसअघिको बैठक फागुन २६ गते बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस