७७ प्रहरी हवल्दारको असईमा बढुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

७७ प्रहरी हवल्दारको असईमा बढुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ?


प्रशासन संवाददाता

३ चैत्र २०७७, मंगलबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस भएका ७७ जनालाई बढुवा तथा पदस्थापन गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको फागुन २३ गतेको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका ७७ जना प्रहरी सहायक निरीक्षकलाई पदस्थापन गरिएको हो ।

पदस्थापन भएका प्रहरी सहायक निरीक्षकहरुले तलब, भत्ता तथा राशनसमेत पदस्थापन भएको दरबन्दीबाट खान पाउने छन् ।

हेर्नुस् को कहाँ ?

 

 

Tags :
प्रतिक्रिया दिनुहोस