यस्तो छ प्रदेश नं. २ सरकारको प्रदेश लोक सेवा आयोग ऐन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यस्तो छ प्रदेश नं. २ सरकारको प्रदेश लोक सेवा आयोग ऐन


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । कानुन निर्माणमा अगाडी देखिएको प्रदेश नं. २ सरकारले प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको एक वर्ष बढी भइसकेको छ ।

प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश सङ्गठित संस्थाको सेवा तथा स्थानीय सरकारी सेवा तथा स्थानीय तहको सङ्गठित संस्थाको पदमा उपयुक्त उम्मेदवार छनौटमा स्वच्छता, निष्पक्षता र योग्यता प्रणालीलाई प्रवर्द्धन गरी सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ सेवामुखी, जिम्मेवार र प्रतिस्पर्धी बनाउन तथा प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारीको व्यवस्था गर्न ऐन ल्याएको हो ।

हेर्नुहोस् प्रदेश राजपत्रमा प्रकाशित ऐन

Tags :
प्रतिक्रिया दिनुहोस