एमाले उपाध्यक्ष गौतमले पनि बोलाए बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले उपाध्यक्ष गौतमले पनि बोलाए बैठक


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका गौतमले आफ्नो समूहको बैठक बोलाएका हुन् ।

एकता अभियानमा लागेका गौतम समूहका सबै पदाधिकारी अध्यक्ष ओलीले खारेज गरेपछि त्यस विषयमा छलफल गर्न उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस