बालुवाटारमा मङ्गलवार चियापान कार्यक्रम, एमाले केन्द्रीय सदस्यहरूलाई निम्तो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा मङ्गलवार चियापान कार्यक्रम, एमाले केन्द्रीय सदस्यहरूलाई निम्तो


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । मङ्गलवार बिहान ११ बजे चियापान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

एमालेको १२ औँ केन्द्रीय कमिटीको सन्दर्भमा औपचारिक भेटघाट र चियापान कार्यक्रमको आयोजना गरिएकाले सम्पूर्ण एमालेका केन्द्रीय सदस्यहरूलाई निम्तो पठाइएको बताइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक चैत्र ७ गते बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस