जसपा–माओवादी केन्द्रबीच सत्ता समीकरणबारे पेरिसडाँडामा छलफल सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जसपा–माओवादी केन्द्रबीच सत्ता समीकरणबारे पेरिसडाँडामा छलफल सुरु


२९ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहबीच माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सत्ता समीकरणबारे छलफल सुरु भएको छ ।

जसपाका नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ छलफलका लागि पेरिसडाडाँ पुगेका हुन् ।

केही दिन यता जसपाका नेताहरू नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् ।

जसपासँग संसदमा ३४ सिट छ । सत्ता समीकरणका लागि जसपा निर्णायक रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस