एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल-नेपाल समूहको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल-नेपाल समूहको निर्णय


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार महासचिवबाहेकका पदाधिकारीहरू हटाउँदै महाधिवेशनको मिति घोषणापछि खनाल–नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस