राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने बताएका छन् ।

मदन लामा(लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरू’ को लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए ।

आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको र पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए । उनले भने, ‘नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्नेछन् ।’

पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस