नवनियुक्त डेपुटी गभर्नरद्वयद्वारा पद बहाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त डेपुटी गभर्नरद्वयद्वारा पद बहाली


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ। नवनियुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्कको कार्यालयमा शपथग्रहण गराएसँगै दुवै जनाले बुधवार नै पद बहाली समेत गरेका छन् ।

सम्बन्धित समाचार : राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र

मंगलबार प्रधानमन्त्री निवास वालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस