अविलम्ब भौतिक र वित्तीय प्रगति प्रविष्ट गर्न २०६ गाउँपालिका तथा नगरपालिकालाई पत्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अविलम्ब भौतिक र वित्तीय प्रगति प्रविष्ट गर्न २०६ गाउँपालिका तथा नगरपालिकालाई पत्र


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको गत आर्थिक वर्ष २०७६/०७७ को भौतिक र वित्तीय प्रगति प्रविष्ट गर्न पत्राचार गरेको छ ।

मन्त्रालयले हालसम्म इएमआईएस मा प्रविष्ट नगर्ने २०६ गाउँपालिका तथा नगरपालिकाहरुलाई अविलम्ब विवरण अद्यावधिक गर्न गराउन भनेको हो ।

हेर्नुहोस् पत्र:

:

Tags :
प्रतिक्रिया दिनुहोस