सुनको मूल्यमा गिरावट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्यमा गिरावट


प्रशासन संवाददाता

२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज ( मंगलबार) सुनको मूल्यमा केहि गिरावट आएको छ । सोमबार ८६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको जनाएको छ । त्यस्तै , तेजाबी सुन बजारमा ८५ हजार १५० रुपैयाँमा खरिद बिक्रि भएको छ ।

त्यसैगरी नेपाली बजारमा सोमबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस