पूर्वमन्त्री कोइराला म्याराथनको उद्घाटन गर्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री कोइराला म्याराथनको उद्घाटन गर्दै


२४ फाल्गुन २०७७, सोमबार


दमौली । पूर्वमन्त्री आशा कोइराला अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले सोमबार (आज) आयोजना गरेको प्रथम व्यास नगर महिला हाफ म्याराथनको उद्घाटन गर्दै छिन् ।

व्यास–३ देखि व्यास–११ तनहुँसुरसम्मको १ किमि दूरी दौडमा ५६ धावकको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस