लोक सेवा आयोगद्वारा २०७६ माघमा लिइएको उपसचिव वा सो सरहको परीक्षाको नतिजा प्रकाशित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगद्वारा २०७६ माघमा लिइएको उपसचिव वा सो सरहको परीक्षाको नतिजा प्रकाशित


५ माघ २०७७, सोमबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले गत वर्ष माघ २७ र २८ गते लिएको कृषि मत्स्य सेवा समूह अन्तर्गतको उपसचिव वा सो सरह पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले आइतवार उत्तीर्णहरुको नामावलीसहितको नतिजा प्रकाशित गरेको हो ।

उक्त सेवा समूह अन्तर्गत आन्तरिक प्रतियोगिताको लागि १ जनाकोमाग भएको मा २० जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । ती मध्ये आयोगले ३ जना उत्तीर्णहरुको नाम प्रकाशित गरेको छ ।

उत्तीर्ण भएका उम्मेदवारलाई यही माघ २० गते बिहान ११ः३० बजे अन्तर्वार्ताका लागि सूचीत गरिएको छ ।

यस्तो छ नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस