अमेरिकाका लागि नेपाली राजदूतमा खतिवडाले लिए सपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकाका लागि नेपाली राजदूतमा खतिवडाले लिए सपथ


९ पुस २०७७, बिहिबार


काठमाडौँ। अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित कार्यक्रममा खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस