मनोरम खयरबराह ताल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मनोरम खयरबराह ताल


२१ कार्तिक २०७७, शुक्रबार


म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल ।

समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर हिमालले घेरिएको छ । पर्यटकीय सम्भावनायुक्त यस तालमा जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुनेगर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस