मनोरम खयरबराह ताल « प्रशासन
prasaLogo
२१ कार्तिक २०७७, शुक्रबार

मनोरम खयरबराह ताल


प्रकाशित मिति : 6 November, 2020 1:09 pm

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल ।

समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर हिमालले घेरिएको छ । पर्यटकीय सम्भावनायुक्त यस तालमा जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुनेगर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस