एकसरो लुगा !

लुगा किनिदिने भन्दै ठूलाठूला सपिङ मलहरू भएको ठाउँमा लगेर दिनभरि लुगाभन्दा मूल्य छान्दै अन्तिममा रन्थनिएर कुनै फुटपाथमा राखिएका लुगाहरू किनिदिने सोच बनाएर हिँडेको उसलाई आफ्नो गोजी मोटो बनाई त्यही ठूलाठूला सपिङ मल (किनमेल भवन)हरूमा गएर कपडा किनी हिँड्न रहर नभाको त थिएन होला सायद, तर कहिल्यै सकेन।त्यहाँ सक्यो त केवल हामी नेपालीहरूको महान् चाड दशैँमा … Continue reading एकसरो लुगा !