चीन र भारतको सीमामा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुँदा तीन भारतीय सैनिकहरुको मृत्यु भएको छ । सोमबार राति भएको दुई पक्षीय गोली हानाहानमा भारतीय सेनाका एक आर्मी अफिसर र दुई सिपाहीको मृत्यु भएको हो । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । एक … Continue reading चीन र भारतको सीमामा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु