त्रिवि शिक्षण अस्पतालमा पिसिआर मेसिन

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार पिसिआर मेसिनबारे जानकारी दिँदै अस्पतालका सहप्राध्यापक निरन्जनप्रसाद साह । उक्त मेसिन सञ्चालन शुभारम्भपछि कोभिड–१९ परीक्षण गर्न सोही अस्पतालमा सम्भव भएको छ । तस्वीरःरासस