नीति तथा कार्यक्रम बहुमतले पारित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नीति तथा कार्यक्रम बहुमतले पारित


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७–७८को नीति तथा कार्यक्रम पारित भएको हो ।

मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ पनि दिएका छन् । नीति तथमा कार्यक्रममा विभिन्न सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । संशोधन प्रस्ताव भने चित्त नबुझेको भन्दै फिर्ता भएनन् ।

अब सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

सरकारले यसवर्ष स्वास्थ्य र कृषिलाई प्राथमकितामा राखेर बजेट ल्याउने छ । सरकारले कोभिड–१९का कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न पनि केही राहतको प्याकेज ल्याउने छ

Tags :
प्रतिक्रिया दिनुहोस