सडकमा नेपाली सेना किन ? - प्रशासन प्रशासन
prasaLogo
५ जेष्ठ २०७७, सोमबार

सडकमा नेपाली सेना किन ?


प्रकाशित मिति : 18 May, 2020 2:19 pm

काठमाडौं । बन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गरेको गुनासो प्राप्तपछि आइतबार सैनिक पोशाक लगाएर सवारीसाधन चलाउनेहरुको सवारीको पास भए नभएको जाँच गर्दै सैनिक प्रहरी ।

नेपाली सेनाले उपत्यकाको नयाँ बानेश्वर, महाराजगञ्ज, कालीमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइ जाँच गरेको छ । तस्वीर : रासस

 

Tags :
प्रतिक्रिया दिनुहोस