सडकमा नेपाली सेना किन ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सडकमा नेपाली सेना किन ?


५ जेष्ठ २०७७, सोमबार


काठमाडौं । बन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गरेको गुनासो प्राप्तपछि आइतबार सैनिक पोशाक लगाएर सवारीसाधन चलाउनेहरुको सवारीको पास भए नभएको जाँच गर्दै सैनिक प्रहरी ।

नेपाली सेनाले उपत्यकाको नयाँ बानेश्वर, महाराजगञ्ज, कालीमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइ जाँच गरेको छ । तस्वीर : रासस

 

Tags :
प्रतिक्रिया दिनुहोस