नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता


प्रशासन संवाददाता

५ जेष्ठ २०७७, सोमबार


चितवन । नारायणी नदीमा डुबेर दुई जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय प्रवीण दवाडी र २५ वर्षीय विवेक भट्टराई रहेका छन् ।

उनीहरु आइतबार दिउँसो ४ः३० बजे महानगरपालिका–१६ को गणेश मन्दिर नजकै नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस