आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल


३१ बैशाख २०७७, बुधबार


काठमाडौं । ललितपुरको पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल गरिएका छन् ।

मंगलबार आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि बुधबार सिल गरिएको हो । फाउन्डेसनसँगै रहेको निदान अस्पतालमा पनि सिल गरिएको छ ।

कोरोनाको संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएपछि
सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस