भारतबाट आएका ११२ जनाकोे रिपोर्ट नेगेटिभ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतबाट आएका ११२ जनाकोे रिपोर्ट नेगेटिभ


३० बैशाख २०७७, मंगलबार


अर्घाखाँची  । भारतबाट आएका अर्घाखाँचीका ११२ जनाकोे पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाल र भारतको सिमाना नौतनहवाको क्वारेन्टाइनमा २६ दिन बसेर आएका उनीहरुलाई जिल्लाका स्थानीय सरकारले आफूहरुले बनाएका क्वारेन्टाइनमा राखेका थिए ।

मालारानी गाउँपालिकाको कवारेन्टाइनमा बसेका ९२ र सन्धिखर्क नगरपालिकाको कवारेन्टाइनमा बसेका २० जनाको पिसिआर जाँचको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस