भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय पुग्यो


२७ बैशाख २०७७, शनिबार


भारत । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८८६ पुगेको छ । ५९ हजार ७ सय ६५ जनामा संक्रमणको पुष्टि भएको छ ।

शुक्रबार एकै दिन थप ३ हजार ३९० जनामा कोरोना संक्रमण पुष्टी भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस