भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय पुग्यो - प्रशासन प्रशासन
prasaLogo
२७ बैशाख २०७७, शनिबार

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय पुग्यो


प्रकाशित मिति : 9 May, 2020 11:26 am

भारत । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८८६ पुगेको छ । ५९ हजार ७ सय ६५ जनामा संक्रमणको पुष्टि भएको छ ।

शुक्रबार एकै दिन थप ३ हजार ३९० जनामा कोरोना संक्रमण पुष्टी भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस